hi friends


Saturday, September 17, 2011

सरोज अधुरो खनाल दोहा कतार
एउटा मान्छे को श्रीमती गर्भवती भईछ्न अनि आफ्नो श्रीमतीलाई जचाउन को लागि अस्पताल गएछन | डाक्टर : बधाई छ हजुर बाबु बन्दै हुनुहुन्छ |
मान्छे :यो हुन् सक्दैन म उनि भन्दा धेरै टाढा छु मेरो भेट अहिले बिरामी भएको हुनाले मात्र भाको हो |डाक्टर : म हजुरलाई एउटा कथा सुनाउछु एक दिन म सिकार गर्न भनेर जंगल म गएको थिए मृग देखेर मैले आफ्नो बन्दुक तेर्साए को मात्र के थिए अन्तै बाट ठुलो आवाज आयो हतपत हेर्न जाँदा त मृग मरेछ तर गोलि मैले चलाएको होइन मृग कसरि मर्यो भन्नु त ?

No comments:

Post a Comment