hi friends


Tuesday, September 20, 2011


नव बर्ष 2011 को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस। तपाईले चालेका प्रतेक् पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन,साथै सुस्वास्थ्य एबम दिर्गायुको कामना गर्दछु। sathi +desh vikas mero janam 2041 asad 21 gate manual bar ka din dhawala giri parvat huwas ko bhurtel thook warda no 9 ma vayko ho hal ma delhi ko patel nagar ma job gardai chhu. malai ramro swachha ma uchha vichar dukhi ko sewa bada ko adar manchhe lai man parauchhu. yadi kohi yasto sathi hununcha vane keta ya keti koi pani malai sampark garn saknu huncha maro mail id tejram.bhurtel@gmail.com ho. mero contec no: +919250140042 ho. mero upaname:
दुखी जीबन बिताउदै छू पर्देसैमै घूमी " कस्तो भयो होला आज प्यारो जन्म भूमि"
मार्शी धान झुल्दै होला बेशी फांट भरी " डाली बशी कुहु कुहु गाउदो होला चरी"
साँझ पख झ्हंखुरिले फिजाऊँदा हूँन भाखा " सारा कुरा सम्झी ल्यौदा रसाउछन दुई आंख "
सारा कुरा सम्झी ल्यौदा रसाउछन दुई आंख "
सानो सानो "
सानो सानो झुपडी खरको लाग्छ माया त्यों जन्म घरको "
सानो सानो झुपडी खरको लाग्छ माया त्यों जन्म घरको "
लाग्छ माया त्यों जन्म घरको "

साना साना रुख हरुनि ठुलाई भए होलन " बालपनका संगी साथीले भुल्दै गए होलान"
पिउं पिउं लागने जून बेलानी चिशो पानी मुल्को " लिउं लिउं लागने बासना मिठो रातिरानी फूलको"
मनै छूने गरी चलने सल्लेरीको बताश " गाँउ घरको झल्को आउदा लाग्छ मनमा हताश"
गाँउ घरको झल्को आउदा लाग्छ मनमा हताश"
छुटेकई हो"
छुटेकई हो ५ बरस डेढ़ मैना "नसम्झेको कैलेनी छेड़ छैन"
छुटेकई हो ५ बरस डेढ़ मैना "नसम्झेको कैलेनी छेड़ छैन"
नसम्झेको कैलेनी छेड़ छैन"


पौड़े पानी नीला पानी दुंगे खानी माथि " ऐसेलु र चुत्रो खादै हिडथेऊ संगी साथी"
कैले पुग्थेउ घुम्टे लेखमा कैले टउवा डाडा " खुट्टा भरी कडूसका बिज्थे कती काड़ा"
कर्कलुको पात ओढेको सिम्सिमे पानीमा अझै तस्बीर घूमी रंछ आंखैको नानिमा"
अझै तस्बीर घूमी रंछ आंखैको नानिमा"
दरम खोला"
दरम खोला बगेको सलल " सपनीमा दखेया थे झलल"
दरम खोला बगेको सलल " सपनीमा दखेया थे झलल"
सपनीमा दखेया थे झलल"

मलेवा र मल्चारिले बथान बानी बनी " आकसमा उड़दै होलान चाड बाढ़ आये भनी"
कोई रमाइलो गर्दै होलन उड़ाउदै चंगा " घर घरमाँ छाको होला हरस र उमंग "
जुनकिरीले पिल पील बत्ती बालदा अंधेरिमा " उज्यालो नि चाहिन्न होला जांदा पंधेरिमा"
उज्यालो नि चाहिन्न होला जांदा पंधेरिमा"
अतितको"
अतितको याद सारै आको छ " उडी जाऊ की गुडी जाऊ भाको छ "
अतितको याद सारै आको छ " उडी जाऊ की गुडी जाऊ भाको छ"
उडी जाऊ की गुडी जाऊ भाको छ"

Saturday, September 17, 2011

चैना बिरसे को त्यों बाटो
जहाँ बाटा पहिलो पैला चले थ्यें
चैना भूले को त्यों माटो
जहाँ बाटा जिंदगी को यात्रा चले थें,
भत्के को त्यों बाटो बनऊना,
लपके को त्यों माटो थमऊना औदै छू म फेरी तेहीं,
सदै सदै लाई रमऊना
ती सुन्खरी ती लालुपाते खोज्दा हून मलाई कहाँ कहाँ,
तिन्कै जजलको बोकी धड्किंचा मुटू मेरो येहाँ,
लाखों प्रयत्न गर्दा पनी सकीना
यो मनलाई सम्जाउना
तेसैले औदैचू तहां सदै सदै लाई रामऊना हो रामऊना
मेची काली बोलौदा होलाना कल कल कल्कलाई,
हिमाल पानी रूदैचा की न देख्दा तहां मलाई,
ठेस लगदा पैन येहाँ मायालू हाथ समऊना
अजै यो दिल जलायेरा सक्दिना येहाँ रमऊना
औदै चू फेरी सबै को मीठो माया कमऊना
चैना बिरसे को त्यों बाटो
जहाँ बाटा पहिलो पैला चले थ्यें
चैना भूले को त्यों माटो
जहाँ बाटा जिंदगी को यात्रा चले थें,
भत्के को त्यों बाटो बनऊना,
लपके को त्यों माटो थमऊना औदै छू म फेरी तेहीं,
सदै सदै लाई रमऊना
ती सुन्खरी ती लालुपाते खोज्दा हून मलाई कहाँ कहाँ,
तिन्कै जजलको बोकी धड्किंचा मुटू मेरो येहाँ,
लाखों प्रयत्न गर्दा पनी सकीना
यो मनलाई सम्जाउना
तेसैले औदैचू तहां सदै सदै लाई रामऊना हो रामऊना
मेची काली बोलौदा होलाना कल कल कल्कलाई,
हिमाल पानी रूदैचा की न देख्दा तहां मलाई,
ठेस लगदा पैन येहाँ मायालू हाथ समऊना
अजै यो दिल जलायेरा सक्दिना येहाँ रमऊना
औदै चू फेरी सबै को मीठो माया कमऊना
एकपटक लुथर किंग एक सार्वजनिक सभामा भाषण दिँदै थिए । एकजना प्रतिक्रियावादी श्रोताले उनलाई मञ्चमा जुत्ताले हिर्कायो । यस घटनाले सभामा हलचल मच्चियो । सभाका आयोजक लाजले राता भए । तर, लुथर किंग अविचलित भई मञ्चमा उभिइरहे ।


उनले सो जुत्तालाई बडो प्रेमपूर्वक उठाए र स्नेहपूर्वक मीठो वचनले भने, 'धन्य छ त्यो देश, जहाँका मानिसलाई आफ्नो सेवकहरूको यस्तो ध्यान छ । मजस्तो पैदल हिँड्ने व्यक्तिलाई कुनै कृपालु सज्जनले बडो उदारताको परिचय दिनुभएको छ । तर, खेद यस मानेमा छ कि यो जुत्ता सिर्फ एउटा गोडाका लागि मात्र छ ।'

केहीबेर रोकिएर उनले पुनः भने, 'कृपालु सज्जनसँग मेरो विनम्र अनुरोध छ कि कृपया दोस्रो जुत्ता पनि मलाई दिनुहोस् । यसो गर्नुभएको खण्डमा म उहाँप्रति साँच्चिकै आभारी हुने थिएँ ।'

मार्टिन लुथर किंगको मुखबाट यस्तो वचन सुनेपछि उपस्थित सबै श्रोता स्तब्ध भए र मार्टिन लुथर किंगको जयजयकारले सभास्थल गुञ्जायमान भयो । लुथर किंगको अनुहारमा चिरपरिचित मुस्कान देखा पर्‍यो